back

स्वावलम्बन लघुवित्तको स्वतन्त्र संचालकमा बोहोरा नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा उमा जोशी बोहरा नियुक्त भएकी छिन । कम्पनीको संचालक समितिको हिजो २० गते अपरान्ह ३ बजे बसेको ३५८ औँ बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा काठमाडौँ जिल्ला, टोखा नगरपालिका, वडा नं। ११ बस्ने उमा जोशी बोहरालाई नियुक्त गरेको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

वि.सं.२०८१ असार ४ मंगलवार २३:११

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि...

एघार महिनामा ७ अर्ब राजस्व सङ्कलन

एघार महिनामा ७ अर्ब राजस्व सङ्कलन

वि.सं.२०८१ असार ४ मंगलवार २३:०८

अत्तरिया। कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु सात अर्ब...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

वि.सं.२०८१ असार ३ सोमवार २०:४९

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले...

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

वि.सं.२०८१ असार ३ सोमवार ११:४१

काठमाडौँ । विश्व बैंकले  डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको...

मधेस प्रदेशलाई ४३ अर्ब ८९ करोड २१ लाख विनियोजन

मधेस प्रदेशलाई ४३ अर्ब ८९ करोड २१ लाख विनियोजन

वि.सं.२०८१ असार २ आइतवार १०:४१

धनुषा। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि...

लुम्बिनी प्रदेशलाई करिब ३८ अर्ब ९६ करोड विनियोजन

लुम्बिनी प्रदेशलाई करिब ३८ अर्ब ९६ करोड विनियोजन

वि.सं.२०८१ असार २ आइतवार १०:३७

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...