back

साधना लघुवित्तको नाफा ८८.३९ प्रतिशतले बढ्यो

काठमाडौँ। साधना लघुवित्त वित्तीय संस्था लिमिटले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनकि विवरा अनुसार समिक्षा अवधिमा संस्थाको मुनाफा उल्लेख्य रहेको छ । संस्थाको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ८८.३९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा १ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ३ करोड २९ करोड रुपैयाँ पुगेको छ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ५८९.१९ प्रतिशतले बढेर ४ करोड ९३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७१ लाख ५८ हजार रुपैयाँमा सीमित थियो।

संस्थाको खुद ब्याज आम्दानी पनि १३०.७२ प्रतिशतले उकालो लागेको छ। गत वर्ष यही अवधिमा ३ करोड १२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर ७ करोड २१ लाख रुपैयाँ भएको छ। यसको संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ।

संस्थाले २ अर्ब ८८ करोड रुपैयाँ सापटी लिएर ३ अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ९४ करोड रुपैयाँ सापटी लिएर २ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १०६.८९ प्रतिशतले बढेर १६ करोड २१ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ७ करोड ८३ लाख रुपैयाँ रहेको थियो।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ५१.२२ रुपैयाँ पुगेको छ। पीई रेसियो ३५.८५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६३.१० रुपैयाँ रहेको छ।

२०७८ कार्तिक १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४०

डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि...