back
himalayan life

लयमा फर्कियो सेयर बजार, आज यी ३३ कम्पनीको सेयरमूल्यमा उछाल

काठमाडौँ । साताको दोस्रो दिन सेयर बजारमा रौनक देखिएको छ । आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.३९ प्रतिशतले बढेको हो ।

आज ८७.६३ अंकले बढेको नेप्से २६७२.२५ को बिन्दूमा फर्किएको छ । यो दिन कारोबारमा आएका २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसरी नै आज ३३ कम्पनीको सेयरमूल्य सर्किटको आधारमादरमा बढेका छन् । अर्थात १८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले नै बढेको छ भने बाँकी १५ कम्पनीको सेयर मूल्य करिब सर्किटको लेवलमा वृद्धि भएको छ ।

२०७८ असोज ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...