back
national life

द्वन्द्वको घटनाबाट हामीले पाठ सिकेर अगाडि बढ्नुपर्छ : रवि शंकर सैंजु

काठमाडौं । वाणिज्यविद् रवि शंकर सैंजुले मध्यपूर्व तथा पश्चिम एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘एसिया द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’द्वन्द्वका कारण पर्यटन पनि प्रभावित हुने उनले बताए ।

‘द्वन्द्वका कारण हवाइ यातायात प्रभावित हुने र त्यसको असर हाम्रो पर्यटन व्यवसायमा पर्ने देखिन्छ । अहिले विभिन्न स्थानका विमानस्थलहरुमा नै पर्यटक रोकिनुपर्ने स्थिति बनेको छ,’ उनले भने, ‘यो अवस्थाका कारण नेपाल आउने पर्यटकमा कमि आउने देखिएको छ ।’

उनले पर्यटकले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएकाले यस्ता विषयले नेपालको पर्यटन व्यवसायमा असर पुराउने बताएका हुन् ।

Corporatebazar 11 Anniversary
national life

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ फागुन २५ सोमवार ११:०७

काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ । आज...

सुन-चाँदीको मूल्य बढ्यो

सुन-चाँदीको मूल्य बढ्यो

वि.सं.२०८२ फागुन २४ आइतवार ११:२६

काठमाडौं । आईतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य...

व्यवसायी घिमिरेको दाबी : तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन

व्यवसायी घिमिरेको दाबी : तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन

वि.सं.२०८२ फागुन १९ मंगलवार १६:१९

काठमाडौं । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको...

बर्दघाट लगानी फोरम सम्पन्न, ‘एसएमइ भिलेज’ समुन्नत नवलपरासीको आधार बन्ने विश्वास

बर्दघाट लगानी फोरम सम्पन्न, ‘एसएमइ भिलेज’ समुन्नत नवलपरासीको आधार बन्ने विश्वास

वि.सं.२०८२ फागुन १५ शुक्रवार १२:१५

काठमाडौं । बर्दघाटमा आयोजित लगानी फोरममा सहभागी उद्योगी–व्यवसायीहरूले बर्दघाट एसएमइ...

सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ फागुन १५ शुक्रवार ११:५९

काठमाडौं । नेपाली बजारमा आज साताको कारोबारको अन्तिम दिन सुनको...

सुन र चाँदी दुवैको मूल्य बढ्यो

सुन र चाँदी दुवैको मूल्य बढ्यो

वि.सं.२०८२ फागुन १४ बिहीवार ११:३०

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको...