back

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा तोकिएको छ ।


यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ जेठ ७ बुधवार १०:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

वि.सं.२०८२ जेठ ६ मंगलवार २२:५९

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका...

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:०९

काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ...

सुनको मूल्य स्थिर चाँदीको घट्यो

सुनको मूल्य स्थिर चाँदीको घट्यो

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:०३

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । सोमबारको...

प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:४६

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ...

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...