back
himalayan life

आजको विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।जसअनुसार, आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरोको स्थिर रहेको छ ।

युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य आज स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ६८ पैसा र बिक्रीदर ८७ रुपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६रुपियाँ २५ पैसा र बिक्रीदर ९६ रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ३३ पैसा रहेको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपियाँ ९६पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपियाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपियाँ ०८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ४१ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ ०७ पैसा कायम गरिएको छ ।

यसको साथै, जापानी येन १० को खरिददर आठ रुपियाँ ८५ पैसा र बिक्री दर आठ रुपियाँ ८ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९६ पैसा र बिक्रीदर १९ रुपियाँ ०५ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ०८ पैसा र बिक्रीदर चार रुपियाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६२ पैसा र बिक्रीदर नौ रुपियाँ ६६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७० पैसा र बिक्रीदर १७ रुपियाँ ७७ पैसा रहेको छ ।

त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०७ पैसा र बिक्रीदर ३१ रुपियाँ २० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५५ पैसा र बिक्रीदर १२ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ २९ पैसा र बिक्री दर १९ रुपियाँ ३८ पैसा तोकिएको छ ।

यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपियाँ १२ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपियाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपियाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपियाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपियाँ ६२ पैसा तोकिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...