back
himalayan life

दशैँअघि ११ कम्पनीले शेयर धनीलाई लाभांश प्रदान गदै

काठमाडौं । दशैँअघि ११ कम्पनीले शेयरधनीलाई लाभांश प्रदान गर्ने भएका छन् । ११ कम्पनीहरूमध्ये केही कम्पनीहरूले लाभांश दिइसकेका छन् ।

दशैंअघि एक वाणिज्य बैंक, एक होटल, पाँच ओटा हाइड्रोपावर, एक विकास बैंक, एक उत्पादन समूहको कम्पनी र दुई लघुवित्त कम्पनीहरुले लाभांश दिनेछन् । अर्थात् यी कम्पनीको साधारणसभा दशैंअघि नै हुनेछ र केहीको भइसकेको छ ।

साधारणसभा सम्पन्न भएलगत्तै लगानीकर्ताले नगद लाभांश बैंक खातामा पाउँछन् । यद्यपि बोनस सेयरका हकमा डिम्याट खातामा आउन केही समय लाग्ने र सो बोनस सूचीकृत भएपछि मात्रै बेच्न मिल्ने व्यवस्था रहेको छ ।

दशैंअगाडि कुन कम्पनीले कति दिए लाभांश ?

त्यसैगरी दशैंअघि विभिन्न म्युचुअल फन्डका २७ योजनाहरूले लाभांश दिइसकेका छन् । म्युचुअल फन्डले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई १५ प्रतिशतसम्म नगद लाभांश दिएका छन् ।

म्युचुअल फण्डका विभिन्न नाममा ३६ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत छन् । म्युचुअल फन्डका इकाइधनीले कम्पनीका शेयरधनीको तुलनामा छिटो लाभांश पाउने गरेका छन् । म्युचुअल फन्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहन्छ । प्रतिइकाई १० रुपैयाँमै उनीहरुले लाभांश दिने हुन् ।

म्युचुअल फन्डका इकाइधनीले पाएको लाभांश

नेपालमा खुलामुखी र बन्दमुखी गरी दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् । बुक क्लोज भइनसकेका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...