back

रियलमी सि ६७ ‘५जी’ र रियलमी नार्जो एन ६१ नेपालमा उपलब्ध

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी  सि ६७ ५जी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ।

रियलमी सि ६७ ५जी मा ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामरा, मिडिया टेक डाईमेन्सिटी ६१०० र  १२८ जिबीसम्मको स्टोरेज क्यापासिटी उपलब्ध रहेको छ। 

क्वालिटी र इफिसियन्सीको खोजी गर्ने प्रयोगकर्ताहरूले यस स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन र कार्यक्षमता प्राप्त गर्न सक्नेछन्।

त्यसै गरी प्रविधी प्रेमी तथा ट्रेन्डसेटर प्रयोगकर्ताहरूलाई लक्षित गर्दै रियलमी नार्जो एन ६१ ल्याएको कम्पनीले जनाएको छ। आर्मर प्रोटेक्सन, उच्च पर्फर्मेन्स, टप टियर क्यामरा र धेरै समयसम्म टिक्ने ब्याट्री सहित आएको रियलमी नार्जो एन ६१ ले नेपाली प्रयोगकर्ताहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ।

यस बारे बोल्दै रियलमीका हेड अफ स्ट्राटिजी एण्ड रिसर्च मुनिस गिरीले भने, ‘रियलमी सि ६७ ५जी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी निकै खुसी छौँ।

५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामरा र स्न्यापड्रागन चिपसेटले प्रयोगकर्तालाई उत्कृष्ट प्रविधिमा पहुँच पुर्‍याउने छ।

त्यस्तै गरी एन्ट्री लेभल फोनको पर्फर्मेन्स र टिकाउपनलाई चुनौती दिने हिसाबले नार्जो एन ६१ को डिजाइन गरिएको छ। मेटल, फोम, सिलिकोन लगायतका एडभान्स्ड सामाग्रीहरु प्रयोग गरेर बनाइएका ८ वटा विभिन्न किसिमका सेफ्टी प्रोटेक्सन दिइएको यस नार्जो एन ६१ स्टील जत्तिकै टफ रहेको छ।

त्यसैले यो काम, मनोरन्जन र अन्य हरेक प्रयोगको लागि अत्यन्तै उपयुक्त छ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

वि.सं.२०८३ साउन १७ आइतवार ११:५१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५८

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर...

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...