back
himalayan life

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौं सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा डा.चण्डिका प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद्को बैठकले तीन वर्षे कार्यकालका लागि भट्टलाई छनोट गरेको हो। निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसादथानीले पदावधि बाँकी छँदै पदबाट राजीनामा दिए पछि रिक्त रहेको पदमा पदपूर्तिका लागि आह्वान गरिएको थियो। १३ जनाप्रतिस्पर्धीलाई पछि पार्दै भट्ट छनोटमा परेका हुन्।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका,२०७८अनुसार १३ जना प्रतिस्पर्धीबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम छनौट समितिले सिफारिस गरेको थियो।

सिफारिसमा परेका डा.चण्डिका प्रसाद भट्ट, ईन्जियर डाक्टर डोल प्रसाद चापागाई शत्रुघ्न प्रसाद पुडासैनी मध्येबाट सरकारले भट्टलाईनियुक्त गर्ने निर्णय गरेको हो।

भट्ट विशेष आर्थिक क्षेत्र (सेज) को कार्यकारी निर्देशकमा कार्यरत रहेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...