back

साल्ट्र ट्रेडिङ कर्पोरेशनको नयाँ संचालक समिती गठन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ ।

कम्पनीको चैत १० गते सम्पन्न ५६औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट ७ जना संचालक निर्वाचित भएकाहुन् ।

संचालकहरुमा डा. नारायण प्रसाद रेग्मी, मोहन प्रकाश चन्द, प्रदिपलाल श्रेष्ठ, नारायणदास मानन्धर, राजेन्द्रमान शेरचन, राजेश कुमारश्रेष्ठ, सुनिल श्रेष्ठ, शंकरप्रसाद पाण्डे र अञ्जन श्रेष्ठ निर्वाचिन भएका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

वि.सं.२०८३ साउन १४ बिहीवार १९:३२

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG)...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

वि.सं.२०८३ साउन १४ बिहीवार १९:२१

काठमाडौँ। नेपालको अग्रणी वेलनेस ब्रान्ड ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले अन्तर्राष्ट्रिय रूपमा...

नेपाल–जापान सम्बन्धको ७० औँ बर्ष : साझा संस्कृति र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

नेपाल–जापान सम्बन्धको ७० औँ बर्ष : साझा संस्कृति र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

वि.सं.२०८३ साउन १४ बिहीवार १७:३९

काठमाडौं । नेपाल एओटीएस एलुम्नाइ समाजका अध्यक्ष किशोरभक्त माथेमाले नेपाल–जापान...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

वि.सं.२०८३ साउन १४ बिहीवार १४:३९

काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४२

काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...