back
himalayan life

पुन: बैंक फर्किए एनआईएमबीका सीईओ ज्योति पाण्डे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पुन: बैंक फर्किएका छन् । सीईओ पाण्डेलाई ऋणी स्मार्ट टेलिकमको कर्जा असुली प्रक्रियाअन्तर्गत धितो लिलामी कारबाही लगायतका कार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रण लिएको थियो ।

उनले मंगलबारबाट बैंकको नियमित कार्य सूचारु गरेका हुन् । उनलाई सर्वोच्च अदालतले जेठ १ गते रिहा गर्न आदेश जारी गरेको थियो ।

बैंकले प्रचलित कानूनको शासन र न्यायपालिकाप्रति पूर्ण प्रतिबद्ध रही नियमनकारी निकायको निर्देशन पूर्ण पालना गर्दै अनुसन्धान निकायलाई पूर्ण रुपमा सहयोग गर्दै आएको तथा आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

विद्यमान प्रचलित कानूनको अधीनमा रही गरिएका बैंकका सम्पूर्ण कामकारबाही निक्षेपकर्ता, लगानीकर्ता, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाको हितलाई केन्द्रमा राखेर सम्पन्न गरिएको र हाल आएको आदेशले बैंकलाई अझ दृढताका साथ सम्पूर्ण सरोकारवालाको हितमा काम गर्न थप ऊर्जा, आत्मविश्वास र हौसला प्रदान गरेको बैंकले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

वि.सं.२०८३ असार २२ सोमवार १६:०५

काठमाडौँ । मुलुकको बैंकिङ प्रणालीमा खर्बौँ रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिए...

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार २२ सोमवार १०:५८

काठमाडौं ।नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने...

राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सेवा सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सेवा सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

वि.सं.२०८३ असार २० शनिवार २१:०५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क ले आजदेखि अनलाइन कर्जा आवेदन...

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

वि.सं.२०८३ असार १९ शुक्रवार १५:४९

काठमाडौं । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकले...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...