back
himalayan life

क्रियाशील सदस्यको टुंगो लगायरमात्रै महाधिवेशनको मिति तय गर्ने पौडेल पक्षको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ २३ मा नहुने निश्चित भएसँगै नयाँ मितिका लागि विवाद सिर्जना भएको छ । नयाँ मिति तय गर्न केन्द्रीय कार्य समिति आज अपरान्ह बैठक बस्दैछ ।

रामचन्द्र पौडेल पक्षका नेताहरूले पहिला क्रियाशिल सदस्यहरुको टुंगो लगाएर मात्रै महाधिवेशन गर्नुपर्ने शर्त राखेका छन् ।

पौडेल पक्षका नेताहरुबीच भएको अनौपचारिक छलफलले क्रियाशील सदस्यता विवाद निरुपण भएपछिमात्र महाधिवेशनको नयाँ मिति तोक्नुपर्ने निष्कर्ष निकालेको हो । यसअघि देउवाले मंसिर र पौडेलले असोजमै महाधिवेशन गर्ने भनेका थिए ।

पौडेलको प्रस्तावमा देउवा पक्ष असहमत भए पनि शेखर कोइराला, गगन थापालगायतका नेताहरूको लाइनमा पौडेल पक्ष एकमत देखिएको छ ।

क्रियाशील सदस्यतामा भएको धाँधली र कार्यकर्ताको गुनासो सम्बोधन नगरी महाधिवेशनको मिति तोक्न नहुने कुरा आज बैठकमा उठ्ने भएको छ ।
२०७८ साउन २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

वि.सं.२०८३ असार १ सोमवार १२:५५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३२

काठमाडौं । स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट...