back
himalayan life

सुनको मूल्य सामान्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० मा कारोबार भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कमल खेतीले फेरियो पूर्वी चीनको अर्थतन्त्र

कमल खेतीले फेरियो पूर्वी चीनको अर्थतन्त्र

वि.सं.२०८३ असार २८ आइतवार १३:२६

काठमाडौं । पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन...

कृषि र डेरी उद्योगका लागि मौद्रिक नीति सकारात्मक : नेपाल डेरी एसोसिएसन 

कृषि र डेरी उद्योगका लागि मौद्रिक नीति सकारात्मक : नेपाल डेरी एसोसिएसन 

वि.सं.२०८३ असार २६ शुक्रवार १३:१७

काठमाडौं । नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको...

२ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

२ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

वि.सं.२०८३ असार २६ शुक्रवार १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

वि.सं.२०८३ असार २५ बिहीवार ११:३०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ...

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

वि.सं.२०८३ असार २४ बुधवार १७:५०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा...

पब्लिक लिमिटेडमा जाँदै ईजी सोलार, नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन सम्झौता

पब्लिक लिमिटेडमा जाँदै ईजी सोलार, नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन सम्झौता

वि.सं.२०८३ असार २४ बुधवार १७:३८

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईजी सोलार लिमिटेड पब्लिक...