back
himalayan life

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा बारोबार भइरहेको छ । बुधबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३४० रुपैयाँमा बारोबार भएको छ । बुधबार चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कृषि र डेरी उद्योगका लागि मौद्रिक नीति सकारात्मक : नेपाल डेरी एसोसिएसन 

कृषि र डेरी उद्योगका लागि मौद्रिक नीति सकारात्मक : नेपाल डेरी एसोसिएसन 

वि.सं.२०८३ असार २६ शुक्रवार १३:१७

काठमाडौं । नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको...

२ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

२ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

वि.सं.२०८३ असार २६ शुक्रवार १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ...

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

वि.सं.२०८३ असार २४ बुधवार १७:५०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा...

पब्लिक लिमिटेडमा जाँदै ईजी सोलार, नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन सम्झौता

पब्लिक लिमिटेडमा जाँदै ईजी सोलार, नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन सम्झौता

वि.सं.२०८३ असार २४ बुधवार १७:३८

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईजी सोलार लिमिटेड पब्लिक...

चन्द्रागिरी हिल्सको ९ महिनाको व्यापार साढे ४५ करोड, प्रतिकूलताका बीच व्यवसाय लयमा फर्किँदै

चन्द्रागिरी हिल्सको ९ महिनाको व्यापार साढे ४५ करोड, प्रतिकूलताका बीच व्यवसाय लयमा फर्किँदै

वि.सं.२०८३ असार २४ बुधवार ११:५४

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२÷८३ को...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

वि.सं.२०८३ असार २४ बुधवार ११:४३

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ...