back

नेप्सेमा उछाल आज पनि नयाँ रेकर्ड कायम, करिब १७ अर्बको कारोबार

काठमाडौँ । मंगलबार शेयर बजारमा उछाल आएको छ । नेप्से ५३.४४ अंकले बढेर हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको पहिलो दिन आइतबार ५०.१३ अंकले बढेर नेप्से २९०६.८९ अंकमा पुगेको थियो भने दोस्रो दिन हिजो सोमबार ०.२१ अंकले बजार घटेको थियो । आज बजार १.८४ प्रतिशतले बढ्दा परिसूचक २९६०.१४ अंकमा उक्लिएको छ । आज २१८ कम्पनीका ३ करोड ५७ लाख ३ सय ७४ कित्ता शेयर किनेबेच हुँदा १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज होटल्स एण्ड टुरिजम समूह १६.४५ अंक, लघुवित्त समूह २४.२१ अंक र लगानी समुह ०.९३ अंकले घटेका छन् बाँकी समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह ६६८.५७ अंकले बढेको नेप्सेले जनाएको छ ।

आज विभिन्न ३६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । ती मध्ये ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो । आज हिमालयन जनरल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएको नेप्सेले जनाएको छ ।

आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्ताले सबैभन्दा बढी २.८५ प्रतिशतले घाटा व्यहोरेका छन् । आज पनि नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको १ अर्ब ६ करोड ६४ लाख ६४ हजार ७ सय २१ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

२०७८ जेठ २५ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:१२

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक समीक्षा र...

‘रेन्ट-सिकिङ’ शैली अन्त्य नगरिए अर्थतन्त्र संकटमा : सरकारद्वारा श्वेतपत्र जारी

‘रेन्ट-सिकिङ’ शैली अन्त्य नगरिए अर्थतन्त्र संकटमा : सरकारद्वारा श्वेतपत्र जारी

वि.सं.२०८३ वैशाख १४ सोमवार १७:४४

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्र गम्भीर संरचनात्मक चुनौतीबाट गुज्रिरहेको ठहर...

कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिज

कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिज

वि.सं.२०८३ वैशाख १४ सोमवार १०:५३

सुर्खेत । कर्णाली प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि ल्याएका कार्यक्रम...

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...