back

निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण सुरु भएको ४६ मेगावाटको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीय जनताको हितलाई ध्यानमा राखेर प्रमोटर सेयरमा समेट्ने भएको छ ।

आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्कीले आयोजना प्रभावित व्यक्तिहरूले सहज रूपमा लगानी गर्न पाउने गरी सेयर संरचना तय भइरहेको जानकारी दिए ।

आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयलाई शेयर वापतको रकम संकलन गर्न लगाउने भएका कारण पनि प्रभावितहरुलाई धेरै फाईदा पुग्नु छ । बाह्रबिसे नगरपालिकाको वडा नम्वर ३,४,५,८ र ९ र त्रिपुरासुन्दरीको ३ नम्वर वडा प्रत्यक्ष प्रभावितमा पर्दछ । यहाँका स्थानीय ७० प्रतिशत काम सम्पन्न भएपछि प्रमोट शेयर वापतको रकम जम्मा गर्न पाउने छन् ।

आयोजना सञ्चालनमा आएपछि स्थानीय जनता लाभांशकर्ता (डिभिडेन्ड)को रूपमा पनि लाभान्वित हुनेछन् । तर, स्थानीय भन्दा अन्यत्रका मानिसहरुले आयोजनाका बारेमा नकारात्मक कुरा बाहिर ल्याएको भन्दै आयोजनाले दुःख व्यक्त गरेको छ । जसका कारण स्थानीय प्रत्यक्ष प्रभाबितहरुलाई मर्का पर्न सक्नेछ ।

nactional life
Corporatebazar 11 Anniversary

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

वि.सं.२०८३ वैशाख २४ बिहीवार १८:२५

काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत लगानीका...

सिटी होटलको संस्थापक शेयर बिक्री सम्बन्धी समाचार भ्रमपूर्ण, कानुनी उपचारमा जाने चेतावनी

सिटी होटलको संस्थापक शेयर बिक्री सम्बन्धी समाचार भ्रमपूर्ण, कानुनी उपचारमा जाने चेतावनी

वि.सं.२०८३ वैशाख २३ बुधवार १८:५९

काठमाडौँ । सिटी होटल लिमिटेडले पछिल्लो समय बजारमा फैलाइएको संस्थापक समूहको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

अन्तर्राष्ट्रिय बजारका कारण इन्धनको मूल्य घटाउन नसकिने सरकारको स्पष्टोक्ति

अन्तर्राष्ट्रिय बजारका कारण इन्धनको मूल्य घटाउन नसकिने सरकारको स्पष्टोक्ति

वि.सं.२०८३ वैशाख २२ मंगलवार २१:०७

काठमाडौँ । सरकारले हालको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

वि.सं.२०८३ वैशाख २२ मंगलवार १९:००

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...