back

पैसासम्बन्धी निर्णयहरू आवेग, गलत सूचनाका आधारमा नलिऔँ : नेपाल राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले पैसासम्बन्धी निर्णयहरू आवेग, गलत सूचना वा साथीसाथीको दबाबमा नभई बुझाइ र खुला संवादका आधारमा गर्नुपर्ने बताएकाे छ। केन्द्रीय बैंकले ग्लोबल मनी विक–२०२६ लाई लक्षित गर्दै वित्तीय सन्देश जारी गरेकाे हाे।

राष्ट्र बैंकले सार्वजनिक गरेको सन्देशमा पैसासम्बन्धी निर्णयहरू आवेग, गलत सूचना वा साथीसाथीको दबाबमा नभई बुझाइ र खुला संवादका आधारमा गर्नुपर्ने उल्लेख गरिएको छ। बैंककाअनुसार वित्तीय विषयमा जिज्ञासा राख्ने, विशेषज्ञसँग सल्लाह लिने, विभिन्न विकल्पहरूको तुलना गर्ने तथा सम्भावित जोखिमबारे छलफल गर्ने बानी बसाल्न सकेमा व्यक्तिगत आर्थिक अवस्था सबल बनाउन सहयोग पुग्नेछ।

ग्लाेबल मनी वीक मार्च १८ देखि २४ (चैत ५ देखि ११) गतेसम्म मनाइने गरिन्छ। यस वर्षकाे नारा ‘स्मार्ट मनी टक्स’ रहेकाे छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२०

काठमाडौं । घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका...

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

वि.सं.२०८३ साउन ११ सोमवार १४:३८

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

वि.सं.२०८३ साउन ११ सोमवार १३:०५

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...