back
Naima

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २०८२ साल पुस ३० गते बुधबार आफ्नो १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि सहभागी शेयरधनीहरूले उठाएका जिज्ञासाहरूको अध्यक्ष भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जवाफ दिएका थिए।देशका सातै प्रदेशमा शाखा सञ्चालन गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडले हाल विभिन्न स्थानमा ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

‘निरन्तर सहयात्रा’ भन्ने नारासहित बैंकले उच्चस्तरीय, आधुनिक र नविनतम प्रविधियुक्त सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि सेवा विस्तार र प्रविधि सुधारमार्फत ग्राहक केन्द्रित बैंकिङलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार र बीमा कोषमा उत्साहजनक वृद्धि, दाबी भुक्तानी बढ्दा नाफा भने घट्याे

सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार र बीमा कोषमा उत्साहजनक वृद्धि, दाबी भुक्तानी बढ्दा नाफा भने घट्याे

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४४

काठमाडाैं । निर्जीवन बीमा क्षेत्रमा आक्रामक बजार विस्तार गरिरहेको सानिमा...

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

वि.सं.२०८३ साउन २८ बिहीवार १४:३९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो...

राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य बढ्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य बढ्यो

वि.सं.२०८३ साउन २८ बिहीवार १४:३७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...

अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध

अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध

वि.सं.२०८३ साउन २८ बिहीवार १३:४७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले प्रचलित...

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

वि.सं.२०८३ साउन २८ बिहीवार १०:३८

काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स...

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

वि.सं.२०८३ साउन २७ बुधवार १९:३७

काठमाडौं । नेपालको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले...