back

इन्सद्धारा पत्रकारलाई ४० हजार बराबरको स्वास्थ सामग्री र खाद्यान्न प्रदान

nactional life

काठमाडौँ । अन्तराष्ट्रिय नेपाली समाज(इन्स) ले पत्रकारहरुको लागि ४० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । इन्सले कोभिड–१९ को महामारीको घडिमा अग्रपंक्तिमा रहेर सूचना प्रवाह गरि समाजलाई निन्तर सुसूचित गराइरहेका पत्रकारहरुलाई सहयोग स्वरुप स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
इन्सले १५ बोरा चामल, ३० केजी दाल, १५ लिटर तेल, १५ प्याकेट नुन, १५ प्याकेट मास्क, १ प्याकेट पञ्जा र एकथान ठूलो स्यानिटाइजर पत्रकार महासंघ काठमाडौँ शाखालाई प्रदान गरेको हो ।
इन्सका अध्यक्ष चन्द्र कुमार फुयालले कोभिड जोखिमको समयमा निरन्तर आफ्नो कर्ममा लागिरहेका पत्रकारहरुको आत्मावल बढाउन सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरेका छन् ।

२०७८ जेठ १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...