back

६४ वर्ष अघिको कानुन लागु, बैंक, बीमा र होटेलदेखि इण्टरनेटसम्म हड्ताल गर्न प्रतिबन्ध

nactional life

काठमाडौँ । सरकारले अत्यावस्यक सेवामा हड्ताल गर्न नपाइने आदेश जारी गरेको छ । अत्यावस्य सेवा सञ्चालन ऐन २०१४ अनुसार उक्त आदेश जारी गरेको गृह मन्त्रालयले जनाएको हो । उक्त आदेशमा विभिन्न २५ वटा सेवालाई अत्यावस्यक सेवाको रुपमा वर्गीकरण गरिएको छ ।

डाँक, तार र टेलिफोन सेवा, सबै किसिमका यातायात सेवा, हवाइअड्डा, सरकारी गोदाम, सरकारी छापाखाना, हतियार कारखाना र रक्ष व्यवस्थापन सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा सेवा, खानेपानीको सञ्चालन र वितरण, पर्यटन आवास, होटेल, रिसोर्ट, पेट्रोलियउम पदार्थको आयातदेखि वितरणसम्मका सबै सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन, एम्बुलेन्स, औषधि उतपदन र विक्रीवितरणजस्ता सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ ।
त्यस्तै, फोहोरमैलाको काम, बैंकिङ, बीमा, विद्युत् सेवा, खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको ढुवानी र विक्रीवितरण, मौसम पुर्वानुमान र पूर्वसूचना, मास्क र सेनिटाइजरको सेवा, भेटेरिनरी, राहदानी र कन्सुलर सेवा एवम् इण्टरनेट सेवामा पनि हड्ताल गर्न नपाइने भएको छ।

२०७८ जेठ १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...