back

कर्जा असुलीमा गएका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि हातपात

nactional life

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि हातपात भएको छ । बैंकको घोराही शाखामा कार्यररत कर्मचारीमाथि हातपात भएको हो । हिजो अर्थात् आइतबार कर्जा असुलीका लागी गएका बैंकका सो शाखाका कर्मचारीमाथि हातपात भएको हो । बैंकले अभद्र व्यवहार तथा हातपातको आरोपमा प्रहरीमा उजुरी समेत दिइसकेको छ ।

कुट्नेहरुमाथि थप अनुसन्धान भइरहेको बैंकले जनाएको छ । बैंकको कर्मचारी युनियनले पछिल्लो समय वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरु माथी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विभिन्न समुहहरुको प्रहारको केन्द्र बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ ।

बैंकको घोराही शाखामा कार्यरत कर्मचारीहरुलाई कर्जा असुलिको क्रममा कर्मचारीमाथि कुटपिट गर्ने जस्तो आपराधिक घटना प्रति भत्सना गरेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि यस्ता घटना दोहोरिँदा अर्थतन्त्र नै प्रभावित हुनसक्ने बैंकको बुझाई छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...