back

नासा सेक्युरिटिजले आफ्नो ट्रेडिङ्ग सिस्टममा ल्यायो नयाँ धमाकेदार फिचर – NAASA X – Pro Chart

काठमाडौं । शेयर बजारको एक जल्दो – बल्दो नाम र आधुनिक प्रविधिले सबैमा लोकप्रिय बन्न सफल नासा सेक्युरिटिजले अब आफ्ना ग्राहकहरुका लागि ट्रेडिङ्ग सिस्टममा एउटा अत्याधुनिक र अत्यन्त आकर्षक फिचर ल्याएको छ। यसलाई नासाले NAASA X – Pro Chart नाम दिएको छ।
यो एउटा यस्तो विश्वसनीय फिचर हो जुन अन्तर्राष्ट्रिय शेयर बजारमा एकदमै रुचाइएको छ।

अन्तर्राष्ट्रिय शेयर बजारमा शेयर खरिद -बिक्री गर्न, position track गर्न, र द्रुत गतिमा प्राविधिक विश्लेषण गर्नको लागि परिचित यस फिचरलाई, नासाले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुको लागि ट्रेडिङ्ग सिस्टम – NAASA X मा निःशुल्क उपलब्ध गराएको हाे।

NAASA X – Pro Chart ले विभिन्न टेक्निकल चार्ट र विश्लेषणका मध्यमहरुमा कुनै शुल्क तिरेर Subscribe गर्नु नपर्ने सुबिधा ल्याएका कारण , ग्राहकमा निक्कै सहजता र हर्षको माहोल बनेको कम्पनीले बताएकाे छ। यस चार्ट ट्रेडिङ्ग फिचरमार्फत, ग्राहकले अब सजिलैसंग चार्टमा आफुले चाहेको शेयरको गतिबिधि हेर्नका साथै, एकै पटक ८ ओटा सम्म Script को चार्ट हेर्न र विश्लेषण गर्न सक्नेछन्।

Pro Chart मार्फत शेयर कारोबारका अन्य क्रियाकलाप, जस्तै, Fund Load गर्ने र आफ्नो Holding Report हेर्न पनि सकिनेछ। जसमार्फत ग्राहकले सजिलै संग आफ्नो कोलेट्रल बारे जानकारी लिन र बैंक मार्फत कोलेट्रल लोड गर्नका साथै आफ्नो खातामा भएका शेयरका बारेमा जानकारी लिन सहज बनाइएको कम्पनीकाे भनाइ छ। NAASA  X – Pro Chart को सबै सुबिधा बारे थप जानकारी प्राप्त गर्नका लागि नासाले भिडियो Tutorial पनि उपलब्ध गराएको छ। नासामा अब उपरान्त आबद्ध भई NAASA X तथा NAASA X – Pro Chart का सम्पूर्ण सुविधाको लाभ लिन नासा सेक्युरिटिजमा आबद्ध हुनका लागि पनि नासाले सबैमा आह्वान गरेको छ।

nactional life
Corporatebazar 11 Anniversary

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०६

काठमाडौँ । धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार ठूलो...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...

पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:१२

काठमाडौं । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:४०

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...