back
skip this gaugauma singhadarbar

आज देशैभरका निजी विद्यालयले बस ¥याली गर्दै, यस्तो छ रूट निर्धारण

काठमाडौं । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस ¥याली गर्दैछन् ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले आज बिहान ११ः३० बजेदेखि बस ¥याली गर्न लागेका हुन् ।

यस्तो छ ¥यालीको रूट निर्धारण ः
१. कोटेश्वरचोकमा जम्मा भई सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गरी विद्यालय फिर्ता हुने भक्तपुर, कागेश्वरी नगरपालिकाका सबै, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुट्टी र बानेश्वर तर्फका विद्यालय बसहरू ।
२.सातदोबाटोचोकबाट प्रवेश गरी एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरूः ललितपुर जिल्लाका सबै विद्यालय बसहरू ।
३.बल्खुचोकबाट प्रवेश गरी कंलकी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय वसहरू किर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी तर्फका विद्यालयका बसहरू ।
४. कलकीचोक प्रवेश गरी सितापाइलाचोक हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू चन्द्रागिरी, थानकोट, स्युचाटार, कंलकी र सोल्टीमोड तर्फका विद्यालय बसहरू ।
५. हलचोक प्रवेश गरी सानोभरÞ्याङ हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू वाफल, सितापाइला, स्वयम्भु लगायतका विद्यालय बसहरू ।
६.बालाजुचोक प्रवेश गरी सामाखुशी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू तारकेश्वर, सानोभव्यङ, हलचोक आसपासका विद्यालयका बसहरू ।
७.सामाखुशीचोक प्रवेश गरी धापासी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू टोखा नगरपालिका गोगंबु, ठमेल, सोहखेट्टे र आसपासको विद्यालयका बसहरू ।
८.नारायणगोपालचोक प्रवेश गरी चावहिल हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरूः धापासी, बुढानिलकण्ठ, महाराजगञ्ज, पानीपोखरी, बालुवाटार लगायतका आसपासका विद्यालयका बसहरू ।
९. चावहिलचोक प्रवेश गरी गौशला हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरूः कपन, जोरपाटी, चुच्चेपाटी, गोकर्णेश्वर लगायतका आसपासका विद्यालयका बसहरू ।
१०. गौशलाचोक प्रवेश गरी एयरपोट सिनामंगलचोक हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहः– गौशला, रातोपुल,
उपत्यका बाहिरका विद्यालयहरुले भने पायक पर्ने चोकमा प्रवेशगरी नगर परिक्रमा गर्ने बताइएको छ ।


अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

वि.सं.२०८२ भदौ २५ बुधवार १२:५७

काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशव्यापी रूपमा परिचालन...

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

वि.सं.२०८२ भदौ २४ मंगलवार १८:१६

काठमाडौं । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा...

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

वि.सं.२०८२ भदौ २४ मंगलवार १४:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्...

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वि.सं.२०८२ भदौ २३ सोमवार १७:१४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते...

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाे)

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाे)

वि.सं.२०८२ भदौ २३ सोमवार १५:५७

जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् । उनीहरू...

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

वि.सं.२०८२ भदौ १९ बिहीवार १६:२७

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन...