back
skip this gaugauma singhadarbar

पर्यटकीय सुन्दर नगरी पोखरामा स्थित तालबाराही मन्दिर (फोटो फिचर)

काठमाडौं। तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा सँधै भक्तजनको भीडभाड हुने गर्दछ ।

तालबाराही मन्दिरको सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटनमा निकै टेवा पुर्‍याएको छ । पर्यटकीय सुन्दर नगरी पोखरामा स्थित यो मन्दिर कास्की का घुम्नै पर्ने ठाउँहरूको सूचीमा अग्र पंक्तिमा आउँछ जसका कारण मन्दिरमा पर्यटकहरूको घुइँचो लागिरहन्छ । माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको दृश्य मन्दिरबाट मनोरम देखिन्छ । कोजाग्रत पूर्णिमा लगायत अन्य धार्मिक पर्वहरूमा यहाँ मेला लाग्दछ । यस मन्दिरले धर्म र पर्यटन दुबैलाई जोड्दै आइरहेको छ ।


२,१४५ आन्दोलन : सडकको चर्को आवाज, संवादको मौनता

२,१४५ आन्दोलन : सडकको चर्को आवाज, संवादको मौनता

वि.सं.२०८२ भदौ ८ आइतवार १०:१६

भाद्र ६ गते अनलाइन खबरको शीर्षकमा आँखा पुग्यो, ‘काठमाडौं उपत्यकामा...

देश घुम्नेक्रममा गिरिराजले कैद गरेका ३३ तस्विर

देश घुम्नेक्रममा गिरिराजले कैद गरेका ३३ तस्विर

वि.सं.२०८२ भदौ ३ मंगलवार ११:०९

पूर्वी पहाडको पाँचथर फिदिममा बसेर पत्रकारितामा संक्रिय गिरिराज बाँस्कोटा घुमफिर...

गाउँलेका आँशु : सहअस्तित्वको कथामा पीडादायी घाउ, बाघ आयो अनि देवरानी फर्किइनन्

गाउँलेका आँशु : सहअस्तित्वको कथामा पीडादायी घाउ, बाघ आयो अनि देवरानी फर्किइनन्

वि.सं.२०८२ साउन १३ मंगलवार १६:०८

कन्चनपुर । आज जुलाई २९, विश्व बाघ दिवस । ‘सहअस्तित्व...

कर्णालीका युवाहरूलाई उत्साह भर्ने राजेन्द्र, १० हजार युवाको जीवनमा परिवर्तन

कर्णालीका युवाहरूलाई उत्साह भर्ने राजेन्द्र, १० हजार युवाको जीवनमा परिवर्तन

वि.सं.२०८२ साउन ८ बिहीवार १७:२०

काठमाडौँ । जहाँ विपनाभन्दा वाँच्न कठिन हुन्छ, त्यहाँ सपना देख्नु...

पर्यटकहरुको रोजाइमा पर्दै फर्पिङको झन्डा आकृती र त्रिशूलको प्रतिमा (फोटो फिचर)

पर्यटकहरुको रोजाइमा पर्दै फर्पिङको झन्डा आकृती र त्रिशूलको प्रतिमा (फोटो फिचर)

वि.सं.२०८२ असार २३ सोमवार ११:०१

दक्षिणकाली नगरपालिका वडा नं ४ फर्पिङ बासबारीमा नेपालको झन्डा र...

यौन हिंसाको शिकार बनेका १६ वालिकाकी आमा गीता केसी को संघर्ष

यौन हिंसाको शिकार बनेका १६ वालिकाकी आमा गीता केसी को संघर्ष

वि.सं.२०८२ असार २० शुक्रवार १६:०९

काठमाडौं । जहाँ संसारले पीडितहरूको चिच्याहटलाई सुनेर पनि चुपचाप आँखा...