back

‘अमेरिकी अर्थतन्त्रलाई ट्रम्पले मन्दीतिर धकेलिरहेका छन्’

nactional life

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शीतयुद्धमा हार मानेको आरोप डेमोक्रेटहरूले लगाएका छन् ।

‘शीतयुद्धको समयमा हुर्केको व्यक्तिको रूपमा, म ट्रम्पप्रति होइन, म रेगनप्रति कृतज्ञ छु, जो १९८० को दशकमा राष्ट्रपति थिए,’ डेमोक्रेट सिनेटर स्लटकिनले भनिन् ।

आफूले चिनियाँ वा रुसी नेतृत्वको सट्टा अमेरिकी नेतृत्वलाई प्राथमिकता दिने पनि उनले बताइन् । रेगन रिपब्लिकन पार्टीका पूर्वअमेरिकी राष्ट्रपति थिए । मृत्यु भएको २० वर्षपछि पनि उनी रिपब्लिकन समर्थकहरूमाझ निकै लोकप्रिय छन् । उनको कार्यकालमा अमेरिकाले द्रुत गतिमा प्रगति गरेको धेरै मानिसहरू विश्वास गर्छन् ।

ट्रम्पको भाषणको जवाफ दिँदै, स्लटकिनले अमेरिकी राष्ट्रपतिको सबैभन्दा प्रचारित मुद्दा, आप्रवासनको आलोचना गरिन् ।

‘टुटे फुटेको अध्यागमन प्रणालीलाई ठिक नगरी सीमा सुरक्षित गर्नु भनेको रोगको सट्टा लक्षणको उपचार गर्नु जस्तै हो,’ उनले भनिन् ।

‘अमेरिका आप्रवासीहरूको देश हो, हामीलाई एउटा यस्तो प्रणाली चाहिएको छ जुन व्यावहारिक होस् अनि हाम्रो अर्थतन्त्रको आवश्यकतामा केन्द्रित होस्, जसले उत्तम व्यक्तिहरूलाई कानुनी रूपमा आएर काम गर्न अनुमति देओस्’ उनले भनिन् ।आप्रवासीहरूलाई लखेट्ने ट्रम्पको पछिल्लो कदमले अमेरिकी अर्थतन्त्रलाई सिधै मन्दीमा पुर्‍याउने उनले बताइन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

वि.सं.२०८३ असार ३ बुधवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ...

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...