back

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।

बुधबार गोलभेडा ठूलो भारतीय न्यूनतम मूल्य प्रतिकेजी ६०,गोलभेडा सानो लोकल २५,तरुलको न्यूनतम मूल्य प्रतिकेजी ८०, रातो आलुको प्रतिकेजी ३२ रुपैयाँ रहेको छ ।

प्याज सुकेको भारतीय ६३ रुपैयाँ, मटरकोशा ४० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ,सेतो मूला लोकल १५ प्रति केजी रहेको छ ।

स्थानीय काउली १० रुपैयाँ, बन्दा लोकल १० रुपैयाँ, भन्टा लाम्चो २०,लौका ४० रुपैयाँ, तितो करेला १००,भिण्डी ९०,बरेला ३०,पिंडालू ८०, च्याउ कन्य ६० च्याउ डल्ले २८०,ब्रोकाउली २० रुपैयाँ प्रति केजी तोकिएको छ ।

यस्तै रायो साग १०,पालूगो साग ३५,चमसुरको साग ३५,तोरीको साग २०,मेथीको साग ३५,प्याज हरियो ३० रुपैयाँ रहेको छ ।

यसैगरी स्याउ(झोले) प्रतिकेजी २४० रुपैयाँ रहेको छ । स्याउ(फूजी) प्रतिकेज २६०, केरा प्रतिकेजी १४०, अनार प्रतिकेजी ३००, अंगुर(हरियो) प्रतिकेजी ३०० अंगुर(कालो) प्रतिकेजी ३५९ सुन्तला(नेपाली) प्रतिकेजी ११० , सुन्तला (भारतीय) प्रतिकेजी ९० , काक्रो(लोकल) प्रतिकेजी ११० काक्रो(हाइब्रीड) प्रतिकेजी ४० रहेको छ । यस्तै, नासपाती(चाइनिज) प्रतिकेजी २२० रुपैयाँ, मेवा(नेपाली) प्रतिकेजी ४०, अम्बा प्रतिकेजी १०० रुपैयाँ रहेको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२४

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार...

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५७

रामेछाप । रामेछाप जोड्ने ३ वटा पक्की पुलको एकै पटक...

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:०४

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...