मन्त्रिपरिषद् बैठकले गरेका गरेका १४ निर्णयहरु यस्ता छन् (सूचीसहित)
वि.सं.२०८१ पुस १ सोमवार
काठमाडौं । सरकारले गत मंसिर २७ र २८ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।
सोमबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका ढुंगानालाई नियुक्त गरेको जानकारी दिए ।
यस्तै, सरकारले काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो) को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान एवं जापान प्राप्त हुने ३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
साथै, सत्य निश्रपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिव पदमा र नेपाल कानुन आयोगका सचिव पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिला आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु –


प्रकाशित समय : १८:१० बजे






















