back
nactional

चार लघुवित्तले घोषणा गरे लाभांश, कुनको कति बोनस ?

काठमाडौं । हालसम्म चार वटा लघुवत्ति वित्तीय संस्था गुराँस लघुवित्त, स्वालम्वन, आशा र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् ।

लाभांश सिजन सुरु भएपनि लघुवित्त तर्फका चार वटा कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् । यो वर्ष गुराँस लघुवित्तले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

त्यसैगरी फरवार्ड लघुवित्तले १४ प्रतिशत लाभांश दिने भएको छ । यो वर्षका लागि कम्पनीले १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यस्तै, स्वालम्वन लघुवित्तले पनि १४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५, आशा लघुवित्तले पनि १४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप

वि.सं.२०८३ साउन २७ बुधवार १०:२३

काठमाडौं । खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था...

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

वि.सं.२०८३ साउन २१ बिहीवार १३:२८

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:०८

काठमाडौं । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको...

महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढीको फड्को: वितरणयोग्य नाफा १६ करोड ५० लाख

महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढीको फड्को: वितरणयोग्य नाफा १६ करोड ५० लाख

वि.सं.२०८३ साउन १८ सोमवार १०:१७

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आर्थिक वर्ष...

हिमालयन लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

हिमालयन लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

वि.सं.२०८३ साउन १८ सोमवार १०:१२

काठमाडौँ। हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था...

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:३९

काठमाडौं । लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु...