back
himalayan life

पोखरामा ५ तलाभन्दा अग्लो घर बनाउन नपाइने, हरियो रङ्ग अनिवार्य: अरु केके छ मापदण्ड?

प्रत्येक घर बनाउँदा २ वटा रुख रोप्नैपर्ने

पोखरा पोखरा महानगरपालिकाभित्र अबदेखि तलाभन्दा अग्ला घर बनाउन नपाइने भएको महानगरले भवन तथा पूर्वाधारमापदण्ड सार्वजनिक गर्दै १७ मिटरसम्मको मात्रै घर बनाउने नीति ल्याएको हो

यसअघि फेवा किनार क्षेत्रमा साढे तला अन्य क्षेत्रमा साढे तलासम्मको घर बनाउन पाइने नियम थियो तर उक्त नियम महानगरलेसमेत कार्यान्वयन गरेको छैन

२०३१ सालमा तत्कालीन अञ्चलाधीस शंकरराज पाठकले पोखराको भूगोल कमजोर रहेको सबै ठाउँबाट हिमाल देखिनुपर्ने मान्यताकासाथ मापदण्ड कायम गरेका थिए

त्यसपछि पनि महानगरले विभिन्न समयमा मापदण्ड सच्याउँदै आएको २०७५ सालमा इन्जिनियर भरतराज पहारीको संयोजकत्वमागठित अध्ययन समितिले भवनको उचाइ मापदण्डमा अंकुश लगाउन नहुने सुझाव दिएको थियो नयाँ नयाँ मापदण्ड आएपछिबनिसकेका घरको हकमा भने कडाइ गरिएको छैन ति घरले कर तिर्छन् अबैध भनेर भत्काइएका छन्

अब १७ मिटरसम्मको घरको मात्रै नक्सापास हुन्छ यो नियमलाई कडाइका साथ कार्यान्वयन गर्ने हो,’ इन्जिनियर सुरेन्द्र पौडेल भन्छन्, ‘त्यो भन्दा माथिको घर बनाउन महानगरको प्राविधिक समितिले निर्णय गर्नुपर्छ उक्त समितिको निर्णयपछि मात्रै बनाउन पाइन्छ

तलासम्मको घर बनाउन पनि फ्लोर एरिया रेसियो (एफएआर) ग्राउण्ड कभरेज रेसियो (जिसीआर) अनिवार्य पालना गर्नुपर्छ महानगरले वडागत फरक फरक मापदण्ड तय गरेको

सडक, खोला, नदी, विमानस्थल लगायत क्षेत्रको मापदण्ड पनि छुट्टै मापदण्ड पुस्तिका हेरेपछि वडागत सडकको नाम मापदण्डलेखिएको क्षेत्रगत मापदण्ड पनि छन्,’ पौडेल भन्छन् पोखरालाई १० वटा क्षेत्रमा विभाजन गरिएको २०३१ सालपछि पहिलोपटक पोखराले पूर्वाधारको स्पष्ट मापदण्ड तय गरेको उनले सुनाए मेयर धनराज आचार्यले तत्कालै मापदण्ड राजपत्रमा प्रकाशित हुने कार्यान्वयनमा जाने बताए

महानगरपालिकाभित्र बन्ने सबै घरले अव हरियो रङ्ग नै लगाउनुपर्ने भएको यसअघि कार्यपालिका बैठकले नै हरियो रंगबारे निर्णयगरेको सोही निर्णयलाई मापदण्डमा समेटिएको मेयर आचार्यले बताए ग्रीन सीटीअवधारणा अन्तर्गत हरियो रङ्ग पोत्ने कार्यक्रमअघि सारिएको हो असारको नगरसभाले प्रत्येक घर बनाउँदा वटा रुख रोप्नैपर्ने व्यवस्था ल्याएको

 तर उक्त निर्णय कार्यान्वयन भएको छैन हरियो रङ्ग लगाउने नियम पनि कार्यान्वयन हुनेमा शंका यसअघि स्याङजाको वालिङलेगुलावी रङ्ग अनिवार्य गरेको थियो भवनको बाहिरी भागमा हरियो रङ्ग लगाउन अनिवार्य गरिएको हो

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख 

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख 

वि.सं.२०८३ असार ८ सोमवार १९:२२

रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

वि.सं.२०८३ असार ७ आइतवार १४:४१

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड...

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

वि.सं.२०८३ असार ५ शुक्रवार ११:०३

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

वि.सं.२०८३ असार ३ बुधवार १८:३५

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण...

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वि.सं.२०८३ असार २ मंगलवार १२:१४

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि...

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

वि.सं.२०८३ असार २ मंगलवार ०८:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक...