back

१०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला, को हुन् उनी?

nactional life

फ्रान्स प्रसिद्ध कस्मेटिक ब्रान्ड लोरियलकी उत्तराधिकारी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिलाबनेकी छन्  

यो फ्रान्सेली सौन्दर्य प्रसाधन कम्पनी बेटेनकोका हजुरबुबाद्वारा स्थापित गरिएको थियो।

पछिल्लो समय कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको  विश्वका धनी व्यक्तिको वरियतामा उनी विश्वकै १२ औँ धनी व्यक्तिबनेकी छिन्

गत बिहीबार पेरिसमा लोरियलको शेयरले कीर्तिमानी उचाइमा पुगेको थियो। कम्पनीको बिक्री पनि महामारी पछि सबैभन्दा बढेको छ। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ७० वर्षीय बेटेनकोर्ट मेयर्सको कुल सम्पत्ति १०० अर्ब नाघेको

यद्यपि, उनी अझै पनि फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टको १७९ अर्ब डलरको कुल सम्पत्तिभन्दा टाढा छिन्। अर्नाल्ट एलभीएमएच कोसंस्थापक हुन्, संसारको सबैभन्दा ठूलो लक्जरी समूह हो। यस कम्पनीको पोर्टफोलियोमा फेन्डी लुइ भिटन जस्ता प्रसिद्ध ब्रान्डहरूसमावेश छन्।

यता बेटेनकोर्ट मेयर्स कम्पनीको बोर्डका उपाध्यक्ष हुन्। उनी उनको परिवारको लोरियलमा अधिकतम ३५% सेयर छ।

उनकी आमा लिलियन बेटेनकोर्टको २०१७ मा मृत्यु भयो, त्यसपछि उनी उत्तराधिकारी भइन्। 

लिलियन फ्रान्सको सबैभन्दा धनी व्यक्तिको रूपमा चिनिन्थिन् फ्रान्सेली नेताहरूसँग उनको नजिकको सम्बन्धको चर्चा हुन्थ्यो।

पछिल्ला वर्षहरूमा उनको एक मात्र छोरी फ्रान्कोइस बेटेनकोर्ट मेयर्ससँग सार्वजनिक विवादहरू सार्वजनिक भएका थिए। 

बेटेनकोर्टमेयर्सले एक फोटोग्राफर समाजसेवीले आफ्नी आमाको मानसिक अवस्थाको फाइदा उठाएको आरोप लगाएकी थिइन्। यो समाचार एजेन्सीको सहयोगमा तयार गरीयको हो। 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...