back
nactional

सिन्धुलीको फिक्कल गाउँपालिकाले लगानी सम्मेलन गर्ने, ५० अर्ब लगानी गाउँपालिकामा भित्राउने लक्ष्य

काठमाडौं सिन्धुलीको फिक्कल गाउँपालिकामा प्रथम लगानी सम्मेलन हुने भएको

गाउँपालिकाले सोमबार पत्रकार सम्मलेन गर्दै सुनकोसी मावि खाङसाङबेसीमा १३ १४ मंसिरमालगानी सम्मेलन आयोजना गर्ने जानकारी गराएको हो

अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मेलनको उद्घाटन गर्ने गाउँपालिकाले जनाएको

फिक्कल गाउँपालिकाको दीर्घकालिन विकासको जग बसाउने प्रस्थानविन्दुका रुपमा लगानी सम्मेलनगर्न लागिएको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताइन्

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने, रोजगारीको अवसर वृद्धि गर्ने आम जनतालाई आय आर्जनमाउत्प्रेरित गर्ने उद्देश्य सम्मेलनको रहेको उनले बताइन्

सम्मेलनमार्फत ५० अर्ब लगानी गाउँपालिकामा भित्राउने फिक्कलबासीलाई स्वरोजगार बनाउने लक्ष्यरहेको उनको भनाइ थियो

लगानीका लागि कृषि, जलविद्युत्, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, पर्यटन, साहसिक पर्यटन, औद्योगिकक्षेत्र, हस्पिटालिटी लगायतका १० परियोजनाका क्षेत्रको पहिचान गरिएको पनि अध्यक्ष सुनुवारलेबताइन्

देशभरमा गाउँपालिकामध्ये फिक्कल यस्तो लगानी सम्मेलन गर्ने पहिलो स्थानीय तह रहेको उनको दाबी

लगानी सम्मेलनको पहिलो दिन बुधबार बिहान प्रभातफेरी, झाँकीहरुसहितको परिक्रमा तथा सरसफाइगरिनेछ त्यस्तै सम्मेलनको दोस्रो दिन बिहीबार कार्यपत्रको प्रस्तुति, छलफल साँझमा दिपावलीगरिने जानकारी गाउँपालिकाले दिएको

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:२०

बाजुरा । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको...

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

वि.सं.२०८३ भदौ १ सोमवार १३:०२

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...