back
himalayan life

धेरै दिनपछि नेप्से ९.८७ अंकले बढ्यो

काठमाडौं । बिहीबार सेयर बजार ९.८७ अंकले बढेको छ । बुधबार २०.६७ अंकले बढेको सेयर बजार बिहीबार ९.८७ अंकले बढेको हाे । आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा ९.८७ अंकको वृद्धि भई १८६०. २० अंकमा बन्द भएको छ ।

धेरै दिनपछि सेयर कारोबार पनि बढेको छ । बुधबार १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ३४ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।

आज १६१ कम्पनीको सेयर मूल्य बढ्दा ६७ कम्पनीको सेय मूल्य भने घटेकाे छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । यस्तै, थ्री स्टार हाइड्राेपावरको ८.५८ प्रतिशत र सिकलेस हाइड्रोपावर कम्पनीको सेयर ८.५४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी गुमाउनेमा नबिल बैंकका लगानीकर्ता छन् । आज नबिल बैंकको सेयर मूल्य ८.२० प्रतिशले घटेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...