back

निफ्राको सञ्चालकबाट चन्द्र ढकालले दिए राजीनामा

काठमाडौं नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राका सञ्चालक समिति सदस्य चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन्

आईएमई लिमिटेडबाट बैंकमा प्रतिनिधित्व गरेका ढकालले कार्यव्यवस्तता बढेको समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन्

ढकालले चैत गते राजीनामा दिएकोमा बैंकको चैत गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको

nactional life
Corporatebazar 11 Anniversary

पोखरामा यातायात व्यवसायीको महाकुम्भ: नेतृत्वका लागि त्रिपक्षीय भिडन्त, कसको एजेन्डा के?

पोखरामा यातायात व्यवसायीको महाकुम्भ: नेतृत्वका लागि त्रिपक्षीय भिडन्त, कसको एजेन्डा के?

वि.सं.२०८३ वैशाख २७ आइतवार १३:०९

पोखरा । देशभरका यातायात व्यवसायीहरूको साझा संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय...

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १५:३१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका...

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:३७

काठमाडौँ । नेपालको न्यायिक इतिहासमा एउटा अप्रत्याशित र बहस सिर्जना...

“अध्यादेशको राप: सरकारी बैंकका बोर्डहरू ‘फायर’, गभर्नरलाई ‘सिल्ड'”

“अध्यादेशको राप: सरकारी बैंकका बोर्डहरू ‘फायर’, गभर्नरलाई ‘सिल्ड'”

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:१४

काठमाडौँ । नयाँ सरकार गठनसँगै मुलुकको बैंकिङ क्षेत्रको माथिल्लो तहमा ठूलो...

महासंघ निर्वाचन सम्पन्न: अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ टोली, सचिन ढकाल बने ‘म्यान अफ दि इलेक्सन’

महासंघ निर्वाचन सम्पन्न: अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ टोली, सचिन ढकाल बने ‘म्यान अफ दि इलेक्सन’

वि.सं.२०८३ वैशाख २३ बुधवार १९:२८

काठमाडौँ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको...

एघार जना सहसचिवको सरुवा

एघार जना सहसचिवको सरुवा

वि.सं.२०८३ वैशाख २३ बुधवार १९:१९

काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ ।...