डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिए शेरबहादुर देउवा
वि.सं.२०७९ मंसिर ७ बुधवार
काठमाडौं । फराकिलो मतान्तर सहित प्रधानमन्त्री शेर बहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
योसँगै देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका छन्।
अन्तिम मतपरिणम अनुसार देउवाले २५ हजार ४३४ मतका साथ निर्वाचित भएका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन्।
देउवाका प्रतिस्पर्धी सागर ढकालले १३ हजार मत पाएका छन्। त्यस्तै कर्ण मल्लले ७ हजार मत पाए।
प्रकाशित समय : १२:५८ बजे






















