back

नेप्सेद्वारा २ कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

nactional life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले कम्पनीको ९.३३ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि प्रतिकित्ता ९८७ रुपैयाँ ८३ पैसा तोकेको छ ।

कम्पनीको मंगलबार भएको अन्तिम कारोबार मूल्य १ हजार ८० रुपैयाँको आधारमा समायोजन गरेको हो ।

यसैविच नेप्सेले सोमबार नेपाल इन्स्योरेन्स कम्पनी (एनआईसीएल) को मूल्य समायोजन भएको छ । कम्पनीको ११ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो ।

कम्पनीको मूल्य समायोजनपछि नेप्सेले प्रतिकित्ता ५३१ रुपैयाँ ५३ पैसा तोकेको छ । कम्पनीको सोमबार कायम अन्तिम कारोबार मूल्य ५९० रुपैयाँको आधारमा समायोजन गरेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...