back

गुगलको पहिलो स्मार्टवाचको विशेषता लिक, तीन मोडलमा उपलब्ध

nactional life

काठमाडौं । गुगल पिक्सल वाच पछिल्लो थुप्रै हप्तादेखि खबरमा छ । गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइले पहिलो गुगल स्मार्टवाच गुगल I/O 2022 सन् २०२२ मा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक हुनसक्ने संकेत दिइसकेका छन् । गुगलको यो कार्यक्रम ११ र १२ मे मा हुनेछ ।

गुगल वाच सार्वजनिक हुने मिति नजिकिँदै गर्दा यसका स्पेसिफिकेसन र फिचर सार्वजनिक भइरहेका छन् । यद्यपि, गुगलले आधिकारिक रुपमा यसको फिचरबारे अहिलेसम्म केही जानकारी दिएको छैन । यो स्मार्टवाचमा कस्ता खालका विशेषता पाइन सक्लान् भन्ने जानकारी लिऔँ ।

यस्तो छ पिक्सल स्र्मावाचको डिजाइनः

पिक्सल वाचको डिजाइन, यसको सर्कुलर डाइल र प्रोपराइटर स्ट्रिप्सको झलक पहिले नै पाइसकिएको छ । ब्याट्रिको कुरा गर्ने हो भने यसमा 300mAh को ब्याट्री पाइने सम्भावना छ र यो सेल्युलर कनेक्टिभिटी अप्सनमा आउन सक्छ ।

तीन मोडलको हुनसक्छ स्मार्टवाचः

वेबसाइटले गुगल पिक्सल वाचलाई मोडल नम्बर GWT9R, GBZ4S र GQF4C सँग तीन भिन्न भेरियन्टमा पाउन सकिनेछ । यसमा ब्लूटुथ v5.2 कनेक्टिभिटी पाइनेछ । स्मार्टवाचमा लेटेस्ट भर्सन RWD7 का साथै सफ्टवेयर भर्सन नम्बर RWD5.211104.001सँग लिस्ट गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...