back

चुनावी आमसभामा काँग्रेस : वैशाख २७ गतेसम्म कुन नेताको कहाँ सम्बोधन

nactional life

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले देशभर हुने चुनावी सभालाई सम्बोधन गर्न नेताहरु खटाएको छ।नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै निर्वाचन सभाहरूमा सहभागिता जनाउने छन् । काँग्रेसले विराटनगर, भरतपुर, काठमाडौं, रुपन्देही, दमौली, जनकपुर, पोखरा, तुलसीपुर, धनगढी र डडेल्धुरामा चुनावी सभा गर्न गर्दै छ । काँग्रेसले भोलि विराटनगरबाट चुनावी अभियान सुरु गरेर वैशाख २७ गते डडेल्धुरामा सम्पन्न गर्ने छ ।
को कहाँ हेर्नुस्:

– वैशाख २१ गते मोरङ (विराटनगर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

विश्वप्रकाश शर्मा, महामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २२ गते चितवन (भरतपुर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २३ गते काठमाडौं

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता लगायत अन्य वक्ताहरू

– वैशाख २४ गते (बिहान ११ बजे) रुपन्देही (वुटवल)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

गगनकुमार थापा, महामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २४ गते (दिउँसो १२ः३० बजे) तनहुँ (दमौली)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

प्रकाशशरण महत, प्रवक्ता लगायत अन्य वक्ताहरू

– वैशाख २४ गते (दिउँसो २ बजे) धनुषा (जनकपुर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

भीष्मराज आङ्दम्बे, सहमहामन्त्री

महेन्द्र यादव, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २५ गते (बिहान ११ बजे) कास्की (पोखरा)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

धनराज गुरुङ, उपसभापति

जीवन परियार, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २५ गते (दिउँसो २ बजे) दाङ (तुलसीपुर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

किशोरसिंह राठौर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २६ गते कैलाली (धनगढी)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

फरमूल्लाह मंसुर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २७ गते डडेल्धुरा

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

बद्री पाण्डे, सहमहामन्त्री लगायत अन्य वक्ताहरू छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...