back

अमेरिकाले युक्रेनलाई ७१.३ करोड डलरको थप सैन्य मद्दत दिने, हतियार पनि बेच्ने

nactional life

काठमाडौं । युक्रेनलाई युद्धका लागि अमेरिकाले ७१.३ करोड डलरको अतिरिक्त सैन्य मद्दत प्रदान गर्ने भएको छ ।

आज सोमबार अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन र रक्षामन्त्री लोयड अस्टिनको किभ भ्रमणपछि यस्तो घोषणा गरिएको हो ।अधिकारीले बताए अनुसार यीमध्ये आधार राशी युक्रेनले सिधै पाउनेछ जबकी बाँकी रकम नेटोका ती सदस्य देशबीच बाँडिनेछ जसले युक्रेनको मद्दत गरेको छ ।

यसबाहेक अमेरिकाले १६.५ करोड डलरको हतियार र गोला–बारुद युक्रेनलाई बेच्नेछ । युक्रेनमाथि रुसको हमलापछि पहिलोपटक अमेरिकाका शीर्ष अधिकारीले किभको भ्रमण गरेका छन् ।

सिएनएनले विदेश मन्त्रालयको वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीबाहेक ब्लिङ्कन र अस्टिनले युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबा र रक्षामन्त्री ओलेक्सी रेजनीकोव र गृहमन्त्रीसँग पनि भेटघाट गरे ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...