back
himalayan life

नेपाल ईन्जिनियर्स एसोसिएसन मधेश प्रदेशको अध्यक्षमा गौरी पण्डित निर्वाचित,पधादिकारिमा को को ?

नेपाल ईन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा काँग्रेस निकट सिडेनका बागी उम्मेदवार गौरी पण्डित निर्वाचित भएका छन् ।

पण्डित ४०३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी सिडेनकै रामकिशोर यादव भने ५२ मत अन्तरले पराजित भएका छन् । उनले ३५१ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा एकीकृत प्रगतिशील इन्जिनियर समूहका उम्मेदवार कार्तिकेश झा निर्वाचित भएका छन् । उनी ३२४ मत ल्याएर निर्वाचित भएका छन् । सचिव पदमा सोही समूहबाट रामनारायण यादव निर्वाचित भएका छन् । उनले ३७५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उता, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट अध्यक्ष पदका आकांक्षी राजेश यादवले १७१ मत प्राप्त गरेका छन् भने अर्का आकांक्षी दीपेन्द्रकुमार साहले २३७ र इन्द्रभूषण झाले ८१ मत प्राप्त गरेका छन् । सहसचिवमा काँग्रेस निकट सिडेन समूहबाट रामेश्वर यादव ४२६ मत ल्याएर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नन् पोलिटिकल समूहका तेजनारायण यादव निर्वाचित भएका छन् । उनी ४३० मत ल्याएर निर्वाचित भएका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...