back

थप ५२७ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ८ सय ४८ पिसिआर विधिबाट गरिएको परिक्षणमा ५ सय २७ र २ हजार ५ सय ७ जनामा गरिएको एन्टीजेन विधिबाट गरिएको परिक्षणमा ६४ गरि कुल ५ सय ९१ जनामा कोरोना संक्तमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या म्न्त्तालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने २ जनाको ज्यान गएको छ । हाल देशभर १० हजार २३६ जना सक्रिय सङ्क्रमित रहेका छन ।

कोरोना संक्तमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३८२ पुगेको छ । भने ८ लाख ११ हजार ४०७ जना कोरोना संक्रमित भएका छन । जसमा ७ लाख ८९ हजार ७ सय ८९ जना हालसम्म निको हुनेको संख्या रहेको छ ।
२०७८ कार्तिक ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०८३ साउन २१ बिहीवार १९:२०

काठमाडौं । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी...