back

सामसुङले लियो फेस्टिभ अफर, आकर्षक गिफ्ट भौचर जित्ने मौका

काठमाडौँ। आईएमएस स्मार्टले दसैं र तिहारका अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्यबराबरसम्मको गिफ्ट भौचर जित्न सक्नेछन्। जसमा ९ आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत ९ जना भाग्यशाली विजेता बन्नेछन्।

आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ। जसमा काठमाण्डौको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्युरोड र बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ।

ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्यबराबरको गिफ्ट भौचर जित्न सक्नेछन्।

आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ। प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन्। ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट ० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। यसका साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामान खरिद गर्न सक्नेछन्।

ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। ग्राहकले यी बैंकबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्।

माछापुच्छ्रे बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक
सिटिजन्स इन्टरनेसनल बैंक
मेगा बैंक नेपाल
सानिमा बैंक
ग्लोबल आइएमई बैंक
एनएमबि बैंक
सनराइज बैंक
नबिल बैंक
एनआइसी एशिया बैंक
लक्ष्मी बैंक (30% Down Payment and 40,000 and above value product)
बैंक अफ काठमाण्डू (20% Down Payment and covers 35,000 and above value product)
उपास्ना बहुउद्देश्यीय सहकारी (40% Down Payment)
सामसुङको फेस्टिभ अफर कात्तिक १७ गते सम्म लागू हुनेछ।

२०७८ असोज १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पोखरामा बीवाईडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाईडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

वि.सं.२०८३ साउन २४ आइतवार १०:१८

पोखरा । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...

टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित, के-के छन् विशेषता ?

टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित, के-के छन् विशेषता ?

वि.सं.२०८३ साउन २४ आइतवार १०:१५

काठमाडौं । नेपाली बजारमा लोकप्रिय टाटा पन्च ईभी अब ठूलो ब्याट्री...

जिली र मर्सिडिज बेन्ज मिलेर नयाँ माइक्रो ईभी ल्याउँदै

जिली र मर्सिडिज बेन्ज मिलेर नयाँ माइक्रो ईभी ल्याउँदै

वि.सं.२०८३ साउन २४ आइतवार १०:१२

काठमाडौं। चिनियाँ अटो जायन्ट जिली र जर्मन लक्जरी ब्रान्ड मर्सिडिज...

नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै

नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १०:०५

काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले चीनको प्रतिष्ठित अटो...

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२

काठमाडौं। पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को गम्भीर...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...