back
Naima

सिभिल बैंकले दशैं विदामा पनि सेवा प्रवाह गर्ने, कुन शाखा कहिले खुल्छ ?

काठमाडौँ । सिभिल बैंकले दशैंको सार्वजनीक विदामा पनि सेवा प्रवाह गर्ने भएको छ । बैंकले टिकाको दिनबाहेक अन्य दिन दशैं काउण्टर खोल्ने भएको हो ।
बैंकले सार्वजनिक विदा परेको घटस्थापनाको दिन समेत नेपालगञ्ज शाखा कार्यालय बिहान ११ बजेदेखि १ बजे खोल्नेछ । देशभरका अन्य शाखा वा दशैं काउण्टर भने यो दिन खुल्ने छैनन् ।

सिभिल बैंकले दशैं काउण्टरको सूची सार्वजनिक गर्दै घटस्थापना, फूलपाती, अष्ठमी, नवमी, दशमी, एकादशीका दिन खुल्ने बैंक शाखाको विषयमा जानकारी दिएको हो । बैंकले ती दिन बैंक काउण्टर तथा शाखा खुल्ने समयको विषयमा समेत जानकारी दिएको छ ।

फूलपातीको दिन २० वटा शाखा खुल्नेछन् । यो दिन बिहान ११ बजेदेखि १ बजेसम्म मात्र काउण्टर खुल्ने बैंकले जनाएको छ ।

अष्ठमीको दिन पनि ११ बजेदेखि १ बजेसम्म ११ ठाउँका काउण्टरहरु खुलाइनेछ ।

नवमीको दिन १३ वटा शाखा कार्यालय २ घण्टाका लागि खुल्नेछन् भने दशमी अर्थात टीकाको दिन कुनै पनि शाखा खुल्ने छैनन् ।

एकादशीको दिन भने देशका विभिन्न क्षेत्रका ७ वटा शाखा कार्यालय खुल्नेछन् ।

२०७८ असोज १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:४१

काठमाडौँ। नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा...

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

वि.सं.२०८३ साउन २७ बुधवार ११:२३

काठमाडौँ। नेपालको बैंकिङ क्षेत्रमा विकास बैंकहरूको तर्फबाट मुक्तिनाथ विकास बैंक...

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:१९

काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २७ बुधवार ११:१६

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा...

व्यवसायीको मनोबल खस्किँदा बैंकिङ प्रणालीमा संकट: निक्षेपको ओइरो लाग्दा पनि ३० अर्बले घट्यो कर्जा प्रवाह

व्यवसायीको मनोबल खस्किँदा बैंकिङ प्रणालीमा संकट: निक्षेपको ओइरो लाग्दा पनि ३० अर्बले घट्यो कर्जा प्रवाह

वि.सं.२०८३ साउन २६ मंगलवार २३:११

काठमाडौँ। मुलुकको बैंकिङ प्रणालीमा निक्षेपको मात्रा निरन्तर बढेर थुप्रिँदै गए...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

वि.सं.२०८३ साउन २६ मंगलवार १६:३३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार,...