back
nactional

नेप्से दोहोरो अंकले बढ्यो, १० कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा कायम भएको छ ।

लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । यो समूह ७.६७ प्रतिशतले बढेको छ । सूचीकृत कम्पनीमध्ये लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्यूचल फण्ड बाहेक अन्य सबै समूह बढेको छ । सबैभन्दा धेरै म्यूचलफण्डका लगानीकर्ताले ०.९० प्रतिशतका दरले गुमाएका छन् । यस दिन १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कारोबार रकममा आधारमा हिमालयन रि र शिवम् सिमेन्ट नै शीर्ष स्थानमा रहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ भदौ ३ बुधवार १५:४५

काठमाडौं । बुधबारको नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...