back

एनआरएनए जापन केन्द्रिय सदस्यमा फडिन्द्र पहाडीको उम्मेद्वारी : को हुन फडिन्द्र

काठमाडौं । गैर आवसिय नेपाली संघ जापान राष्ट्रिय समन्वय परिषदको केन्द्रिय सदस्यमा युवा अभियन्ता फडिन्द्र पहाडीले उम्मेद्वारी घोषणा गरेका छन् ।

एनआरएनए जापान भित्र देखिएको आर्थिक अपारदर्शिता ,संगठनात्मक बिचलन र विस्वसनियता गुम्दो अवस्थामा पुगेको बताउदै पहाडीले ”नेतृत्वमा क्रान्तिको खाँचो दिउ युवालाई एनआरएनएको साचो” भन्ने नारा अघी सारेका छन् ।

आर्थीक हिनामिना र अपार दार्शिताको सृखलाबद्द घटनाले एनआरएनए  संस्थानै जापनबासी नेपालीबाट बहिस्कार हुने अवस्थामा पुगेको वताउदै पहाडी सस्थागत छवी जोगाउने गरी आफुले काम गर्ने बताउछन् ।

को हुन फडिन्द्र 

अचम्मको कुरा त के छ भने हामी देश बनेन भनेर गुनासो गर्ने गर्छौ तर आफ़्नो वरपरका कुराहरूलाइ परिवर्तन गर्न पछाडी हट्छौं। हामिलाई यिनै कुराहरूले नै अघाडी बढ्नबाट रोकेको छ । तर यि विचारधाराहरुलाई चिर्दै अगडी बढिरहेको व्याक्तित्वको नाम हो फडिन्द्र पहाडी । जन्मघर ओखलढुङ्गा भई हाल जापानको टोक्यो सहरमा बस्दै आएका छन् । पहाडी समाजसेवीको रुपमा परिचित छन्।

पहाडीले अहिले सम्म धेरै प्रकारका सहयोगहरु आफ्नो ठाँउमा भित्राएका छन्। मृगौला पिडित आगोलागी पिडीत , विभिन्न समस्यासँग जुद्दै आएका बिपन्न बर्गहरुलाई सहयोग गर्दै आएको पाहाडी वताउछन् । भन्छन् म आफ्नो लागि बाँच्न आएको हैन, यदि मरेछु भने पनी देशको लागि केहि गरेर मात्र मर्ने छु ।

पहाडी फेरी थप्छन् हामी कती सरकार तथा अरुको मुख ताकेर बस्नु ? यदि तिमि परिवर्तन चाहन्छौ भने सूरू पनी तिमी आफैबाट गर भन्छन्, । ,पहडिले “आफ्नो गाऊँ आफै बनाऊँ” भन्ने अभियान अन्तर्गत काली गुफा मर्मत सम्भार, महादेव मन्दिर निर्माण, १५० मिटर डबल सीडी बाटो निर्माण लगाएत धेरै अभियान चलाई रहेका छन् । उनको यो अभियानमा अहिले सम्म धेरै नेपालीहरूले साथ दिदै आइरहनु भएको छ र अझ पनी सहयोग गरीदिनु हुने छ भन्ने अपेक्षा राखेका छन्।

पूर्वेली सेवा समाज जापानका अध्यक्ष पहाडी हाल खानागावा प्रान्तमा आईटी कम्पनिमा कार्यरत फडिन्द्र पहाडी ओखलढुङ्गा सेवा समाज जापानको सचिव छन् ।

२०७८ असार १६ गते प्रकाशित ।

nactional life
Corporatebazar 11 Anniversary

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

वि.सं.२०८२ चैत १२ बिहीवार १२:०४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन...