संसद्मा २० मिनेट बसेर निस्किए रवि–बालेन
वि.सं.२०८३ असार ३० मंगलवार
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा करिब २० मिनेट बसेर प्रधानमन्त्री बालेन शाह बाहिरिएका छन्। उनीसँगै सदनमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बाहिरिएका छन् ।
प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरी करिब २० मिनेट बसेर बाहिरिएका हुन् ।
प्रकाशित समय : १४:५३ बजे






















