back

रुपन्देहिमा श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको साधारण सभा सम्पन्न, १० प्रतिशत शेयर निश्कासन गर्ने प्रस्ताव पारित

nactional life

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको साधारण सभा मंसिर ३० गते बुटवल उपमहानगरपालिका, रुपन्देहिमा सम्पन्न भएको हो। सुद्दोदन –४,रुपन्देही स्थित कम्पनीको साधारण सभाले संचालक समितिको अध्यक्षमा सतिस चन्द श्रेष्ठ सहित ५ जना सदस्य रहने गरि ६ सदस्यीय संचालक समिति गठन गरेको छ ।

यसका साथै, संचालन समिति सदस्यको रुपमा मौशुमी श्रेष्ठ, कमल प्रसाद नेपाल, पोषक राज पौड्याल, राम कृष्ण खतिवडा र स्वतन्त्र सन्चालक सदस्यको रुपमा अमर बहादुर थिंगलाई निर्बिरोध निर्बाचित गरेको छ। साधारण सभाले कम्पनिका अध्यक्षद्वारा प्रस्तुत श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको बार्षिक प्रतिबेदन पारित गरेको छ।

त्यसैगरि, कम्पनीको कूल चुक्ता पूँजीको १० प्रतिशत सर्वसाधारणका लागि साधारण शेयर निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ। साधारण सभाद्वारा निर्वाचित नया सन्चालकहरुलाइ निर्वाचन समितिका संयोजक अधिवक्ता विश्वास आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । यसअघि, सम्पन्न साधारण सभामा कम्पनिसङ्ग साझेदारि गर्ने उत्कृस्ट कृषक, कृषि सहकारी संस्था, साझेदारी संस्था तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा, सुद्दोदन गाउपलिका, रुपन्देहीका उपाध्यक्ष, शान्तादेबी ज्ञवाली, लुम्बिनी( प्रदेश कृषि सहकारी संघ लि. अध्यक्ष, गोपाल पौड्याल, कम्पनीका शेयरधनि तथा पूर्व राजदूत दुर्गेश मान सिंह, शेयर धनि वरिष्ठ उद्यमी गजेन्द्र ब। श्रेष्ठ, आइजिआइ प्रुडेन्सियल इन्सुरेन्सका प्रमुख कार्यकारि अधिकृत युगेश भक्त वाडे श्रेष्ठ र शिखर इन्सुरेन्शका प्रमुख बित्तीय अधिकृत सुरज राजबाहाक लगायतको उपस्थिति रहेको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

वि.सं.२०८३ असार १ सोमवार १२:४९

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ...