back

आरजुले भनिन्– ‘जहाँ काँग्रेसको मेयर नै हुँदैन त किन हामी पैसा पठाउँछौँ ?’,करुवा, सरुवा, हरुवा पार्टीहरूलाई भोट नहाल्नुस्

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले काँग्रेसको मेयर नभएको ठाउँमा पैसा नपाउने बताएकी छिन् ।आज ( बिहिबार) डडेल्धुरामा भएको कार्यक्रममा बोल्दै उनले हरुवा पार्टीलाई भोट नहाल्न पनि आग्रह गरिन् ।

राणाले भनिन्– ‘जहाँ काँग्रेसको मेयर नै हुँदैन त किन हामी पैसा पठाउँछौँ । यो कुरालाई पनि ध्यान दिएर यो करुवा, सरुवा, हरुवा पार्टीहरूलाई भोट नहाल्नुस् ।’

उनले प्रधानमन्त्री देउवाले डडेल्धुरामा ३१ करोड रुपैयाँ बजेट पारेको बताउँदै काँग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने बताइन् ।

उनले काँग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्षको खुलेर कडा आलोचना गर्दै काँग्रेसविरुद्ध एमालेसँग तालमेल गरेको आरोप लगाइन् ।

उनले भनिन् मल्ल पक्षका काँग्रेस स्याल भएको भन्दै जातक कथा समेत सुनाएकी थिइन् । उनले डडेल्धुराको सम्पूर्ण विकास प्रधानमन्त्री देउवाको कारणले भएको समेत दावी गरेकी थिइन् ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...