back
himalayan life

नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकका लागि १३ जनाको निवेदन स्वीकृत : कोको छन् आकाँछी ?

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशकका लागि १३ जना सर्टलिस्टमा परेका उद्योग वाणिज्यतथा आपूर्ति मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार १३ जनाको निवेदन तोकिएको ढाँचाअनुसार सबै कागजात पूर्ण भएकाले स्वीकृत गरिएको छ।

निगमको रिक्त कार्यकारी निर्देशकका लागि महोत्तरीका कमलेन्द्रलाल कर्ण, चितवनका डोलप्रसाद चापागाईं, मोरङका पंकजकुमारदास माधव रेग्मी, धनुषाका रामदेव यादव, सप्तरीका संजीवकुमार देव, गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका वसन्तकुमार पाण्डे, बागलुङका डोलिन्द्रप्रसाद शर्मा ललितपुरका शत्रुध्वनप्रसाद पुडासैनीले निवेदन दिएका छन्।

त्यस्तै, काठमाडौंका उत्तरकुमार रेग्मी, सहदेव चन्द दिलीपशेखर श्रेष्ठले निवेदन दिएका छन्।

आयल निगमको रिक्त कार्यकारी निर्देशक छनोटका लागि वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीको संयोजकत्वमाछनोट तथा सिफारिस समिति गठन भएको छ।

समितिले चाँडै अन्तरवार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको कार्यतालिका सार्वजनिक गरी छनोट प्रक्रिया अघि बढाउनेजनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार २२:०९

काठमाडौँ । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा,...