back

डा. उपेन्द्र महतो बने माछापुच्छे बैंकको अध्यक्ष

काठमाडौं । माछापुच्छे बैंकले अध्यक्षमा डा. उपेन्द्र महतोलाई नियुक्त गरेको छ । बैंकको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले महतोलाई चयन गरेको हो ।

उक्त संचालक बैठकले बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले राजीनामा स्वीकृत गर्दै महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहनुभएका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुनुहुन्छ ।

khanepani

प्रभु बैंकको सीईओमा पुनःअशोक शेरचन नियुक्त

प्रभु बैंकको सीईओमा पुनःअशोक शेरचन नियुक्त

वि.सं.२०७९ माघ १३ शुक्रवार ११:२५

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन...

बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान दोहोर्य, महासचिवमा भण्डारी

बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान दोहोर्य, महासचिवमा भण्डारी

वि.सं.२०७९ पुस २५ सोमवार १०:१३

काठमाडौं । बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा पुनः पवन...

स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सापकोटा, महासचिवमा फणिद्र ढकाल चयन

स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सापकोटा, महासचिवमा फणिद्र ढकाल चयन

वि.सं.२०७९ पुस २५ सोमवार १०:०६

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा धर्मराज सापकोटा...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सिइओमा प्रकाश बिक्रम खत्री नियुक्त

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सिइओमा प्रकाश बिक्रम खत्री नियुक्त

वि.सं.२०७९ पुस ११ सोमवार १७:१८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश...

कृषि विकास बैंकको निमित्त सीईओमा प्रताव सुवेदी

कृषि विकास बैंकको निमित्त सीईओमा प्रताव सुवेदी

वि.सं.२०७९ पुस ११ सोमवार १४:३१

काठमाडौं । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन प्रतिनिधि सभा सांसद , अर्थतन्त्रका संवाहक बने : को हुन् भट्टचन ?

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन प्रतिनिधि सभा सांसद , अर्थतन्त्रका संवाहक बने : को हुन् भट्टचन ?

वि.सं.२०७९ मंसिर २५ आइतवार ११:१३

काठमाडौं । एमालेले उद्योगी व्यवसायी देवीप्रकाश भट्टचनलाई समानुपातिक सांसद बनाएको...