back

डा. उपेन्द्र महतो बने माछापुच्छे बैंकको अध्यक्ष

काठमाडौं । माछापुच्छे बैंकले अध्यक्षमा डा. उपेन्द्र महतोलाई नियुक्त गरेको छ । बैंकको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले महतोलाई चयन गरेको हो ।

उक्त संचालक बैठकले बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले राजीनामा स्वीकृत गर्दै महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहनुभएका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुनुहुन्छ ।


Kageshwori manohara
चाइना ट्रेडको अध्यक्षमा श्रेष्ठ चयन

चाइना ट्रेडको अध्यक्षमा श्रेष्ठ चयन

वि.सं.२०८० मंसिर ७ बिहीवार १८:२५

काठमाडौँ । चाइना ट्रेड बहुउद्देस्यीय सहकारी संस्थाको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ...

निजी क्षेत्रका दुई संगठनबीच सहकार्य हुने

निजी क्षेत्रका दुई संगठनबीच सहकार्य हुने

वि.सं.२०८० असार १९ मंगलवार ११:०१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच...

सरकारको मुख्य सचिवमा अर्याल नियुक्त

सरकारको मुख्य सचिवमा अर्याल नियुक्त

वि.सं.२०८० जेठ ३२ बिहीवार १३:१२

काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीइओमा निरज मान सैंजु नियुक्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीइओमा निरज मान सैंजु नियुक्त

वि.सं.२०८० जेठ १७ बुधवार ११:४२

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

महासंघको स्थायी समिति अध्यक्षमा ढकाल र सदस्यता समितिमा गोल्छा

महासंघको स्थायी समिति अध्यक्षमा ढकाल र सदस्यता समितिमा गोल्छा

वि.सं.२०८० वैशाख ११ सोमवार १८:२३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा स्थायी समिति र सदस्यता...

साल्ट्र ट्रेडिङ कर्पोरेशनको नयाँ संचालक समिती गठन

साल्ट्र ट्रेडिङ कर्पोरेशनको नयाँ संचालक समिती गठन

वि.सं.२०७९ चैत १२ आइतवार १२:१२

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नयाँ संचालक समिति गठन...