back

पछिल्लो २४ घण्टामा थप २७ सय संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२९ नमुना (९१२२ पीसीआर र ३७०७ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बिहीबार थप २४ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सोही अवधीमा १२८८ जना निको भएका छन् ।

बिहीबार काठमाडौं उपत्यकामा ७५१ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएका छन् ।

आजको संक्रमण दर २१.१५ प्रतिशत छ । मुलुकको सक्रिय संक्रमित संख्यामा वृद्धि भएर ४.०६ प्रतिशत पुगेको छ ।

काठमाडौं उपत्यकामा ५९१६ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ९३५ र ललितपुरमा १०६१ जना सक्रिय संक्रमित छन् ।

१० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ भने २६ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

कूल संक्रमित संख्या ६ लाख ७४ हजार, कूल मृत्यु संख्या ९६६१ र कूल डिस्चार्ज हुनेको संख्या ६ लाख ३७ हजार रहेको छ ।

१२ लाख ८१ हजारले पूर्ण डोज खोप लगाएका छन् । पहिलो डोज खोप लगाउने संख्या ३३ लाख रहेको छ ।

२०७८ साउन ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४५

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका...

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस...

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४१

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको...

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:३९

भक्तपुर । बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...